काठमाडौं उपत्यकामा आजको मौसम कस्तो

काठमाडौं / काठमाडौं उपत्यकामा शुक्रबार तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको थियो। शुक्रबार साँझको वर्षा र शुक्रबार पनि अपराह्न पानी पर्ने सम्भावना रहेकाले अधिकतम तापक्रम केही कम हुने महाशाखाले जनााएको छ।
बाँकेको नेपालगञ्जमा शुक्रबार यो वर्षकै उच्च तापक्रम ४४.२ र कैलालीको धनगढीमा ४४.१ डिग्री सेल्सिसय मापन भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस