न्युरोड फुटपाथ विवाद : छलफलका लागि सडक डिभिजनले महानगरलाई बोलायो

काठमाडौँ / सडक डिभिजन कार्यालय र काठमाडौँ महानगरपालिकाबीच जारी न्युरोड सडक विवाद समाधानका लागि छलफल हुने भएको छ। आज महानगरपालिकालाई पत्र काट्दै छलफलका लागि बोलाएको सडक डिभिजन कार्यालय काठमाडौँका सूचना अधिकारी प्रमोद खतिवडाले बताएका छन् ।
काठमाडौँ महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेपछि विवाद उत्पन्न भएको हो।
त्यहाँको सडक २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गर्नु भनि सडक डिभिजनले महानगरलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको म्याद आज सकिँदै छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस