तातोखबर, काठमाडौं / सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका छन्। उक्त आह्वान पछि माघ २२ गते सोमबार देखि सुरु हुने संसद बैठकका लागि नयाँ [...]