तातोखबर, काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ। सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा (एमाले) लाई दिने निर्णय भए पनि कर्णालीमा माओवादीका [...]