NTC App - Ad

कर्णालीमा विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने माओवादीको निर्णय

Rajkumar_Sharma_karnali_pradesh

तातोखबर, सुर्खेत / कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने भएका छन्।

मुख्यमन्त्री शर्मा निवासमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने र त्यसपछि मात्रै राजीनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए।

Advertisement:Rajkumar_Sharma_karnali_pradesh
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra