कोशी प्रदेशमा आजै नयाँ सरकार गठन हुने, कांग्रेसको अदालत जाने तयारी
तातो खबर
२०८१ बैशाख २७
तातोखबर, विराटनगर/ कोशी प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिएका छन् । एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको [...]