आईपिएलमा लगातार रेकर्ड, कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा
तातो खबर
२०८० चैत्र २२
तातोखबर, काठमाडौं / इंडियन प्रिमियर लिग (आईपिएल)मा दिल्ली क्यापिटल्सविरुद्ध १०६ रनको सहज जित निकाल्दै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार विशाखापट्नमस्थित राजसेखरा रेड्डी रंगशालामा कोलकाताले प्रस्तुत गरेको २७३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १७.२ ओभरमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन [...]