काठमाडौं / आज सोमबार नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेको छ। यो वृद्विसँगै नेप्से २८२३ दशमलव २५ विन्दुमा पुगेको छ। त्यस्तै, नेप्से बढेसँगै आज कारोबार समेत बढेको छ। अघिल्लो कारोबार दिन साढे १० अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यस दिन ३३५ स्टकको १ [...]