१२७ दशमलव ३२ अंकले बढ्यो नेप्से, निराश लगानीकर्ता उत्साहित

काठमाडौं / आज सोमबार नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले बढेको छ। यो वृद्विसँगै नेप्से २८२३ दशमलव २५ विन्दुमा पुगेको छ।
त्यस्तै, नेप्से बढेसँगै आज कारोबार समेत बढेको छ। अघिल्लो कारोबार दिन साढे १० अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यस दिन ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज १३ वटै उपसमूहको परिसूचक बढेको हो।
पछिल्लो समय लगातार खस्केको बजार आज ह्वात्तै बढेसँगै निराश बनेका लगानीकर्ताहरू उत्साहित भएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस