तातोखबर, काठमाडौँ / वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले माग गरेकी छन्। आइतवार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन्। उनले वीर [...]