काठमाडौँ / महिला एशिया कपका लागि आज खेलेको पहिलो अभ्यास खेलमा घरेलु टोली श्रीलंकासँग नेपाली महिला क्रिकेट टोली ३३ रनले पराजित भएको छ। नेपालले जितका लागि ११९ रनको लक्ष्य पाएको थियो। नवौँ संस्करणको एसीसी महिला एशिया कपमा सहभागी हुन श्रीलंका पुगेको नेपाली महिला क्रिकेट टोलीलाई [...]