काठमाडौं / नेपालले आज काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जित्ने लक्ष्यसहित उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दैछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपाल, श्रीलङ्कासहित इरान, भारत र माल्दिभ्सको सहभागिता रहेको छ। सेन्ट्रल एसियाका राष्ट्रको सहभागिता रहने यस [...]