दुर्गा प्रसाईँको पहलमा ५० लाख संकलन, मृत्यदण्डको सजाय पाएका धादिङका पहलमान आउँदै
काठमाडौँ / बैदेशिक रोजगारीको क्रममा दुवईमा मृत्यदण्डको सजाय पाएका धादिङका पहलमान थापा मगरलाई आज नेपाल ल्याइने भएको छ।
मेडीकल व्यावसायीका रुपमा परिचित दुर्गा प्रसाईँको पहलमा नेपाल ल्याईने भएको हो ।
उनकै पहलमा यसअघि दुवई लगायतका मुलुकबाट धेरैजनाको उद्दार गरिएको थियो ।