दुर्गा प्रसाईंले दायर गरेको चिकित्सा शिक्षा आयोगविरुद्धको मुद्दा छिटो टुंग्याउनुपर्ने प्रकृतिको

Durga-Prasain-High-Court-of-Nepal

तातोखबर, काठमाडौं / चिकित्सा शिक्षा आयोगविरुद्ध दुर्गा प्रसाईंले दायर गरेको रिटलाई सर्वोच्च अदालतले छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले विषयको गाम्भीर्यतालाई ध्यानमा राख्दै छिटो टुंग्याउनुपर्ने प्रकृतिको मुद्दा भएकाले अग्राधिकार दिएको र चैत ४ गतेलाई पेशी तोक्न आदेश गरेको हो ।

Advertisement:Durga-Prasain-High-Court-of-Nepal

प्रसाईंको बी एण्ड सी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय लगायतलाई विपक्षी बनाइ दुई वटा रिट दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application