तनहुँ । तनहुँमा एक ९९ वर्षीय वृषसिंह गुरुङले स्टेचरमा आएर पुनः मतदान गरेका छन् । व्यास नगरपालिकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबाट कुटपिट भएपछि रोकिएको मतदान केन्द्रमा बुधबार पुनः मतदान सुरुभएको हो । उक्त मतदानमा गुरुङले पुनः स्टेचरमा आएर मतदान गरेका छन् । व्यास [...]