मकवानपुर – चैनपुर जेसीज बर्ष सन् २०२४ को अध्यक्षमा रबिन ढकाल चयन भएका छन् । शनिबार भएको जेसीजको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुरेश गौतम र महेश हटुवाल, उपाध्यक्षमा हरिशरण शिवाकोटी, उज्वल [...]