तातोखबर, काठमाडौं / आज १४ फेब्रुअरी, प्रणय अर्थात प्रेम दिवस। विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ। दिवसको अवसरमा परिवार, साथिभाइ, प्रेमी–प्रमीकालाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने गरिन्छ। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो। यो दिवस अहिले [...]