‘भ्यालेन्टाइन डे’मा स्कुटर किन्दा हिराको औंठी

valaintine-offer-tatokhabar-tato-khabar

तातोखबर, काठमाडौँ / नेपालि बजार मा बिगत ३१ बर्ष देखि बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको व्यापारिक घराना बज्र ग्रुपले भ्यालेन्टाइन स्किम लागु गरेको छ।

जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औंठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि लागु गरिएको कम्पनीले प्रेस रिलिज मार्फत जानकारी दिएको छ ।

Advertisement:valaintine-offer-tatokhabar-tato-khabar

बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको हो  ।

valaintine-day-offer-car-tatokhabar-tato-khabar
वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ, भने कार किन्न को लागि नक्साल , कार किन्न भैसेपाटी शोरुम जान सकिने छ र
गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो स्कुटर नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध रहेको जानकारी दिएको छ ।  लेभ्निंग स्कुटर १२ ओटा फरक फरक मोडेल मा उपलब्ध छ, जसमा कलेज को बिधार्थी देखि अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालका प्रोडक्ट उपलब्ध रहेको  छ ।

लेभ्लिंग इ स्कुटर को मूल्य १ लाख १५ हजार देखि सुरु छ, स्कुटरमा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । यदि कसैलाई स्कुटर वा कार चाहिएमा कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ |

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application