विराटनगरमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला



Birtnagar-pressure-cooker-bomb-tatokhabar-tattatokhabar-tato-khabar-onlinekhabar-setopati-ratopati-news-breakingnews

तातोखबर, मोरङ / विराटनगर –३ मा  प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ।

प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ।   शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेका छन्।

शंकास्पद वस्तुको पहिचान र  निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ। सेनाको टोली पुगेपछि  मात्रै शंकास्पद वस्तु केहो? भनी पहिचान हुने  अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए।

उनको अनुसार  तर्साउने उद्देश्यले पनि शंकास्पद वस्तु राखिएको हुनसक्ने  अनुमान छ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको