काठमाडौं, ४ फागुन / नेपालबाट दक्ष जनशक्ति धमाधम विदेशिदै गर्दा नेपाल मेडिकल कलेजले उल्लेखनीय सङ्ख्यामा विशेषज्ञ चिकित्सकको माग गरेको छ । उक्त मडिकल कलेजले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न विधका विशेषज्ञ चिकित्सकहरु माग गरेको हो । जोरपाटी काठमाडौंमा सञ्चालनरत नेपाल मेडिकल कलेज प्रशासनद्वारा प्रकाशित सूचनामा [...]