जेठ ३, काठमाडौँ / शेयर कारोबारमापक परिसूचक नेप्से आज झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर २ हजार १८ दशमलव ७६ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ अङ्कले उकालो [...]