काठमाडौं, ५ चेत्र / नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघको नेतृत्व कलाकार एवं निर्देशक र लेखक मोहन निरौलाले लिएका छन् । संघको शनिवार सम्पन्न १९ औं महाधिवेशनबाट निर्वाचित भएका कलाकार निरौलाले संघको नेतृत्व लिएका हुन् । काठमाडौंमा सम्पन्न महाधिवेशनबाट निर्वाचित भएको नयाँ [...]