काठमाडौं, जेठ ३० । गृह मन्त्रालयले असार १ गतेबाट कार्यालय समय पुनः १० देखि ५ बजेसम्म हुने जनाएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निणर्यलाई खारेज गरेपछि यो नयाँ कार्यालय समय तोकिएको हो । सरकारले यसअघि सातामा [...]