NTC App - Ad

बजेट भाषणबाट बीमाकर्मीहरु उत्साहित

तातोखबर सम्वाददाता
काठमाडौं, जेष्ठ १५/ सरकारले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट सार्वजनिक गर्दा बीमा प्रणालीलाई अझ बढी व्यावसायिक बनाउने विषयलाई महत्व दिएपछि बीमाकर्मीहरु उत्साहित बन्न पुगेका छन् । सरकारले विगतका बीमासम्बन्धी नीति तथा व्यावहारिकताभन्दा फरक ढङ्गले नीति निर्माण गरी आर्थिक सुरक्षालाई महत्व दिने भनेपछि बीमा बीमा कर्मीहरु बढी उत्साहित बन्न पुगेका हुन् ।
बीमा कम्पनीहरुबीच चर्को प्रतिष्पर्धा भए पनि बीमा प्रणालीमा धेरैभन्दा धेरै लाभग्राही समेट्न विभिन्न समस्या परिरहेका बेला सरकारले बीमा प्रणाली अत्याधुनिक बनाउने विषय अर्थमन्त्रीको वार्षिक बजेटमा आएकोमा आफूहरु अझ बढी बीमा पेशामा सफल हुन सकिने आशावादी भएको बीमा अभिकर्ता परिचालनमा दख्खल बीमाकर्मी यमकान्त न्यौपानेले बताए ।
उनले भने ‘देशमा बीमा कम्पनीहरु थपिदै गरेका भए पनि लाभग्राहीहरुको संख्या बढाउन धेरै गाह्रो पर्दै गएको छ । म आफैं पनि विगत दुई दशकदेखि बीमा अभिकर्ता परिचालकको भूमिका निर्वाह गर्दै आएको छु । बरु विगतको दशकमा बीमामा धेरै सेवाग्राहीहरुको आकर्षण थियो । तर बीमा कम्पनीहरु थपिदै गएपछि सेवाग्राहीहरु उल्लेख रुपमा बढ्नु पर्ने हो । त्यसो हुन सकिरहेको छैन ।’
बीमासम्बन्धी सरकारको नीति नै प्रष्ट नभएकोले यस्तो समस्या आएको पनि उनले दावी गरे । विश्वको अर्थ बजारमा बीमालाई आर्थिक सुरक्षाको भरपर्दो प्रणालीको रुपमा हेरिने भन्दै उनले भने ‘नेपालमा सरकारले बीमा प्रणालीमा आमनागरिकहरुलाई आकर्षित गर्ने नीति अपनाउन सकिरहेको छैन । तर आगामी वर्षको बजेटमा सरकारले बीमालाई पनि महत्व दिएको छ । अब यसतर्फ केही नयाँ परिवर्तन आउन सक्नेमा मलाई विश्वास लागेको छ ।’
बजेट भाषणबाट बीमाकर्मीहरु उत्साहित
तातोखबर सम्वाददाता
काठमाडौं, जेष्ठ १५÷ सरकारले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट सार्वजनिक गर्दा बीमा प्रणालीलाई अझ बढी व्यावसायिक बनाउने विषयलाई महत्व दिएपछि बीमाकर्मीहरु उत्साहित बन्न पुगेका छन् । सरकारले विगतका बीमासम्बन्धी नीति तथा व्यावहारिकताभन्दा फरक ढङ्गले नीति निर्माण गरी आर्थिक सुरक्षालाई महत्व दिने भनेपछि बीमा बीमा कर्मीहरु बढी उत्साहित बन्न पुगेका हुन् ।

बीमासम्बन्धी सरकारको नीति नै प्रष्ट नभएकोले यस्तो समस्या आएको पनि उनले दावी गरे । विश्वको अर्थ बजारमा बीमालाई आर्थिक सुरक्षाको भरपर्दो प्रणालीको रुपमा हेरिने भन्दै उनले भने ‘नेपालमा बजेट भाषणबाट बीमाकर्मीहरु उत्साहित
तातोखबर सम्वाददाता
काठमाडौं, जेष्ठ १५÷ सरकारले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट सार्वजनिक गर्दा बीमा प्रणालीलाई अझ बढी व्यावसायिक बनाउने विषयलाई महत्व दिएपछि बीमाकर्मीहरु उत्साहित बन्न पुगेका छन् । सरकारले विगतका बीमासम्बन्धी नीति तथा व्यावहारिकताभन्दा फरक ढङ्गले नीति निर्माण गरी आर्थिक सुरक्षालाई महत्व दिने भनेपछि बीमा बीमा कर्मीहरु बढी उत्साहित बन्न पुगेका हुन् ।
बीमा कम्पनीहरुबीच चर्को प्रतिष्पर्धा भए पनि बीमा प्रणालीमा धेरैभन्दा धेरै लाभग्राही समेट्न विभिन्न समस्या परिरहेका बेला सरकारले बीमा प्रणाली अत्याधुनिक बनाउने विषय अर्थमन्त्रीको वार्षिक बजेटमा आएकोमा आफूहरु अझ बढी बीमा पेशामा सफल हुन सकिने आशावादी भएको बीमा अभिकर्ता परिचालनमा दख्खल बीमाकर्मी यमकान्त न्यौपानेले बताए ।
उनले भने ‘देशमा बीमा कम्पनीहरु थपिदै गरेका भए पनि लाभग्राहीहरुको संख्या बढाउन धेरै गाह्रो पर्दै गएको छ । म आफैं पनि विगत दुई दशकदेखि बीमा अभिकर्ता परिचालकको भूमिका निर्वाह गर्दै आएको छु । बरु विगतको दशकमा बीमामा धेरै सेवाग्राहीहरुको आकर्षण थियो । तर बीमा कम्पनीहरु थपिदै गएपछि सेवाग्राहीहरु उल्लेख रुपमा बढ्नु पर्ने हो । त्यसो हुन सकिरहेको छैन ।’
बीमासम्बन्धी सरकारको नीति नै प्रष्ट नभएकोले यस्तो समस्या आएको पनि उनले दावी गरे । विश्वको अर्थ बजारमा बीमालाई आर्थिक सुरक्षाको भरपर्दो प्रणालीको रुपमा हेरिने भन्दै उनले भने ‘नेपालमा सरकारले बीमा प्रणालीमा आमनागरिकहरुलाई आकर्षित गर्ने नीति अपनाउन सकिरहेको छैन । तर आगामी वर्षको बजेटमा सरकारले बीमालाई पनि महत्व दिएको छ । अब यसतर्फ केही नयाँ परिवर्तन आउन सक्नेमा मलाई विश्वास लागेको छ ।’
सरकारले बीमा प्रणालीमा आमनागरिकहरुलाई आकर्षित गर्ने नीति अपनाउन सकिरहेको छैन । तर आगामी वर्षको बजेटमा सरकारले बीमालाई पनि महत्व दिएको छ । अब यसतर्फ केही नयाँ परिवर्तन आउन सक्नेमा मलाई विश्वास लागेको छ ।’

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra