चर्चित भारतीय गायक के.के को निधन

Singer KK

तातोखबर डटकम,
जेठ १८, काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नाथको हृदयघातका कारण निधन भएको छ जो के.के नामले प्रख्यात रहेका छन् । गत मंगलबार कोलकत्ताको विवेकानन्द कलेजमा आफ्नो कन्सर्टपश्चात उनलाई हृदयघात भई तुरुन्तै सि.एम.आर.आई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

५३ वर्षका के.केले २०० भन्दा वढि गित गाइसकेका छन् । उनका जरा सा दिल मे दे जगाह, जिन्दगी दो पल कि, बिते लम्हे, दिल इबादत लगायतका चर्चित गीतहरु रहेका छन् ।

Advertisement:Singer KK

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application