चर्चित भारतीय गायक के.के को निधन

तातोखबर डटकम,
जेठ १८, काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नाथको हृदयघातका कारण निधन भएको छ जो के.के नामले प्रख्यात रहेका छन् । गत मंगलबार कोलकत्ताको विवेकानन्द कलेजमा आफ्नो कन्सर्टपश्चात उनलाई हृदयघात भई तुरुन्तै सि.एम.आर.आई अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
५३ वर्षका के.केले २०० भन्दा वढि गित गाइसकेका छन् । उनका जरा सा दिल मे दे जगाह, जिन्दगी दो पल कि, बिते लम्हे, दिल इबादत लगायतका चर्चित गीतहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस