वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको  निधन



काठमाडौ – गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको  निधन भएको छ।

दमको समस्याबाट ग्रसित ७८ वर्षीय पोखरेलको सोमबार निधन भएको हो। वि स २०३७  वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक भएका  पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष भएका थिए। उनी राष्ट्रिय समाचार समितिका सम्पादक समेत भएका थिए। पोखरेल राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि हुन्। उनको आज मंगलबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गाीय पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन्।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको