म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटीले जित्यो उपाधि

काठमाडौं / इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले हात पारेको छ।
म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले उपाधि जितेकाृ हो। वेम्बली रंगशालामा भएको खेलमा प्रिरमियर लिग विजेता सिटीले उपाधि बाजी मार्यो।
कम्युनिटी सिल्डलाई इंग्ल्यान्डमा नयाँ सिजनको सुरुआत हुने समयमा अयोजना गरिन्छ। अघिल्लो सिजनको कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको थियो।
फाइनलमा म्यानचेस्टर सिटीलाई हराएर आर्सनलले उपाधि जितेको थियो। सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नै रेकर्डलाई ब्रेक गर्दै सिजनको चौथो उपाधि जित्नका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस