कवाडी व्यवसायीको काठमाडौँ महानगरविरुद्ध फेरी प्रदर्शन

Kawadi-businessman-nepal

काठमाडौँ / कवाडको काम गर्नेलाई नहटाउनु भन्ने उच्च अदालतको आदेश नटेरी महानगरले आफ्नो टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीले महानगरविरुद्ध फेरि  प्रदर्शन थालेका छन्।

केही समयदेखि काठमाडौँ महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका हुन् ।

Advertisement:Kawadi-businessman-nepal

प्रतिक्रिया दिनुहोस् :