सन्दीपका लागि न्याय माग्दै सर्वोच्च परिसर पस्न खोज्ने तारा बरालसहित ६ जना पक्राउ

Tara-Baral-Arrested

तातोखबर, काठमाडौँ  / सन्दीप लामिछानेका लागि न्याय माग्दै सर्वोच्च परिसर पस्न खोज्ने तारा बरालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आइतबार तारा बरालसहित सर्वोच्च पुगेका ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । केही दिनअघि सन्दीप पक्षधरले माइतीघरमा प्रदर्शन गरेका थिए ।

Advertisement:Tara-Baral-Arrested

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application