काठमाडौं गुर्खाजविरुद्ध सन्दीप लामिछानेको तीन विकेट

काठमाडौं / आज भएको नेपाल प्रिमियर लिग क्रिकेटमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले काठमाडौं गुर्खाजविरुद्ध तीन विकेट लिएका छन्। लामिछानेले जेरार्ड एरासमस, माइकल लेभिट र रसिद खानलाई आउट गरेका हुन्।
लामिछानेले २ ओभर चल्दै गर्दा दुई विकेट लिए भने १० औँ ओभरमा अर्को विकेट लिएका हुन्।
विराटनगरले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौंले ६ विकेट गुमाएर अहिले ७८ रन बनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु