सन्दीपका लागि न्याय माग्दै सर्वोच्च परिसर पस्न खोज्ने तारा बरालसहित ६ जना पक्राउ

तातोखबर, काठमाडौँ / सन्दीप लामिछानेका लागि न्याय माग्दै सर्वोच्च परिसर पस्न खोज्ने तारा बरालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लामिछानेलाई न्याय दिनुपर्ने भन्दै आइतबार तारा बरालसहित सर्वोच्च पुगेका ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । केही दिनअघि सन्दीप पक्षधरले माइतीघरमा प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस