अल नासरलाई पराजित गर्दै अल हिलाल फाइनलमा

तातोखबर, काठमाडौं / अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ।
गएराति सम्पन्न भएको फाइनल खेलमा अल हिलालले अल नासरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक–एक गोल गरेका थिए। त्यस्तै, अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए।
यस खेलमा खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो।
अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन्। फाइनल खेल अप्रिल ११ मा हुने छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस