काभा भलिबल : नेपाल र भारत फाइनलमा भिड्ने

काठमाडौं / काठमाडौंमा जारी काभा महिला भलिबल प्रतियोगिताको फाइनलमा भारतले आफ्नो स्थान सुरक्षित गरेको छ।
मंगलबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो।
भारतले श्रीलंकालाई २५-१५, २५-१६ र २५-२३ को सोझो सेटमा पराजित गरेको हो।
आजै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा इरानलाई पराजित गर्दै फाइनलमा पुगेको नेपालले अब भारत सँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस