आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

तातोखबर, काठमाडौं / आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ। गएराति भएको खेलमा आर्सनले ब्राइटनमाथि ३-० को फराकिलो जित निकालेको छ।
यो जितमा बुकाया साका, काइ हार्भटेज र लियान्ड्रो ट्रोसार्डले गोल गरेका थिए । यससँगै आर्सनलको ३१ खेलबाट ७१ अंक जोडेको छ । तेस्रोमा रहेको म्यानचेस्टर सिटीले अर्को खेलमा क्रिस्टल प्यालेसलाई ४–२ ले पराजित गर्यो। यस सँगै सिटीको ७० अंक रहेको छ।
शनिबारका अन्य खेलमा एभरटनले बर्नलीलाई १–०, न्युकासल युनाइटेडले फुलहमलाई १–०, लुटन टाउनले बर्नमाउथलाई २–१ र वेस्ट ह्यामले उल्भ्सलाई २–१ ले हरायो।
एस्टन भिल्ला र ब्रेन्टफोर्डले ३–३ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस