इलाम–२ अपडेट : सुहाङ नेम्वाङले अग्रता लिए

तातोखबर, इलाम / इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ वडाको मतगणना भैरहेको बेला नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् । यसअघिको मत परिणाममा पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्कालाई नेम्वाङले पछि पारेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् ।
त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस