NTC App - Ad

अवकास प्राप्त सरकारी कर्मचारी स्वयमसेवक शिक्षक बन्न पाउने

gathbandhan-meeting

तातोखबर, काठमाडौं / अवकास प्राप्त सरकारी कर्मचारीहरूलाई सरकारले स्वयमसेवक शिक्षक बन्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ।

मंगलबार पाँचदलीय सत्ता गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शैक्षिक सुधारका लागि यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् ।

Advertisement:gathbandhan-meeting

उनले विश्वविद्यालयमा भएको विद्यमान समस्या तत्काल समाधान गरी उच्च शिक्षाका निम्ति विदेश जाने अवस्थाको अन्त्य गर्ने पनि बताए ।  ‘शिक्षा र रोजगारीबीचको सन्तुलन कायम गर्ने, शिक्षाको गुणस्तर बढाउन शिक्षालाई आधुनिकीकरण गरिनेछ,’ उनले भने।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :