अवकास प्राप्त सरकारी कर्मचारी स्वयमसेवक शिक्षक बन्न पाउने

तातोखबर, काठमाडौं / अवकास प्राप्त सरकारी कर्मचारीहरूलाई सरकारले स्वयमसेवक शिक्षक बन्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ।
मंगलबार पाँचदलीय सत्ता गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शैक्षिक सुधारका लागि यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् ।
उनले विश्वविद्यालयमा भएको विद्यमान समस्या तत्काल समाधान गरी उच्च शिक्षाका निम्ति विदेश जाने अवस्थाको अन्त्य गर्ने पनि बताए । ‘शिक्षा र रोजगारीबीचको सन्तुलन कायम गर्ने, शिक्षाको गुणस्तर बढाउन शिक्षालाई आधुनिकीकरण गरिनेछ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस