माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग

तातोखबर, काठमाडौं / माइतीघर क्षेत्रको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गर्दै आज प्रदर्शन भएको छ।
माइतीघरमा डा. गोविन्द केसीलगायत नागरिक अगुवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले निषेधित लोकतन्त्र चाहिँदैन, निषेधाज्ञा तत्काल फिर्ता गर लेखिएका प्याम्पलेट बोकेका थिए।
पछिल्लो समय माइतीघर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निरन्तर निषेधाज्ञा जारी राखेको छ। निषेधाज्ञाका कारण विभिन्न अभियान्ता तथा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले यस क्षेत्रमा प्रदर्शन गर्न पाएका छैनन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस