लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि माइतीघरमा आत्महत्याको प्रयास

काठमाडौँ / काठमाडौँको माइतीघरमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्। लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि उनले माइतीघरमा आत्महत्याको प्रयास गरेकी हुन्।
जुम्ला घर भएकी सहारा शाहीले २ वर्षदेखि सँगै बसेको केटाले विवाह गर्न नमानेको भन्दै माइतीघरमा राष्ट्रिय झण्डा राखिएको पोलबाट हाम फाल्ने कोशिस गरेकी हुन्।
उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ। उनी ३५ दिनदेखि माइतीघरमा आन्दोलनरत थिइन्। आफ्ना कुरा कसैले नसुनेको भन्दै उनि पोल चढेकी हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस