पार्टीमा खराब प्रवृत्तिका व्यक्ति पनि भित्रिएको भन्दै तिनबाट सचेत हुनुपर्ने: रवि
तातो खबर
२०८० मंसिर १४
काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा खराब प्रवृत्तिका व्यक्ति पनि भित्रिएको भन्दै तिनबाट सचेत हुनुपर्ने बताएका छन्। जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो औंल्याएका हुन्। अवसरको खोजीमा आएका त्यस्ता व्यक्तिले पार्टीको [...]