काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति क्षणिक स्वार्थ र लाभका लागि गर्न नहुने बताएका छन् । बिहीवार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने पनि बताए । उनले नेपाली [...]