Tag: निःशुल्क

निःशुल्क
dhanraj-aacharya-pokhara-mayor
पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

कास्की, १ असोज / पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पोखरा महानगरपालिका-१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु