काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

kathmandu-metropolitan-city

काठमाडौं / काठमाडौं महानगरपालिकाले अब निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ।

शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो।

Advertisement:kathmandu-metropolitan-city

आवेदन आह्वान गर्दै महानगरले इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न सकिने छ ।

Kathmandu Mahanagar Free Loksewa Class

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application