तातोखबर : वनभोज खान हिंडेका टोलि बोकेको बस दुर्घटना हुँदा दाङमा १६ जना घाइते भएका छन् । बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो। बसमा ४५ यात्रु [...]