बागमती प्रदेशका १० जिल्लामा चार्डपर्बको समयमा १५६ वटा दुर्घटना



हेटौंडा – बागमती प्रदेशका १० जिल्लामा दशैको सुरुवात देखि तिहार अवधिभरको चार्डपर्बको समयमा १५६ वटा दुर्घटना भएका छन् । दुर्घटनामा २३ जनाको मृत्यु भएको छ । चार्डपर्ब लक्षित सुरक्षा योजना लागू गर्दाको समयमा यतीका धेरै दुर्घटना भएका हुन् । यो अवधिमा दुर्घटनामा परी ३५१ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसैगरी नियम विपरित सवारी चलाउने ५९ हजार ७३२ वटा सवारीका साधनलाई कार्बाही पनि गरिएको छ । १० जिल्लाको सवारी कार्बाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० सय रुपैयाँ जरिवाना रकम संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन