अमेरिकी धम्कीपछि इजरायलद्वारा ५० सहायता सामाग्री बोकेका ट्रकलाई गाजा प्रवेश अनुमाति
तातो खबर
२०८१ कार्तिक १
ह्वाइट हाउसले युद्धग्रस्त क्षेत्रमा सहायताको प्रवाह नबढाएको खण्डमा सैन्य कारबाही गर्ने धम्की दिएको एक दिनपछि इजरायलले बुधबार एक विज्ञप्तिमार्फत मानवीय सहायता सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश गर्न अनुमति पाएका छन्। मानवीय सहायता सामाग्री जोर्डनबाट एलेनबी ब्रिजमार्फत र गाजामा पश्चिमी इरेज क्रसिङ हुँदै स्थानान्तरण [...]