तातोखबर, क्रिकेट / भारत आईसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो। दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्यलाई पछाएको भारतले ४८ दशलमव ५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको [...]