छानबिन समिति कार्यदलले जुटउन सकेन सहमति, रविको नाम किटान गर्नुपर्ने माग कायमै
तातो खबर
२०८१ जेष्ठ १०
तातोखबर, काठमाडौँ / सहकारी ठगि प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि निष्कर्षविहीन टुंगिए पछि भोलि साढे आठ बजे फेरी समहतिको खोजि हुने बताइएको छ । बिहीवार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको [...]