नेपाल टेलिकम
नेपाल टेलिकमले तह ३ देखि तह ९ सम्म खुला तथा…
नेपाल टेलिकमले तह ३ देखि तह ९ सम्म खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दरखास्त आह्वान गरेको छ । आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साईज फोटो , दस्तखतको नमुना, आफुले हालि गरेको न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रहरु, तालिम अनुभव,