नेपाल टेलिकमले तह ३ देखि तह ९ सम्म खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दरखास्त आह्वान गरेको छ

नेपाल टेलिकमले तह ३ देखि तह ९ सम्म खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दरखास्त आह्वान गरेको छ । आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साईज फोटो , दस्तखतको नमुना, आफुले हालि गरेको न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रहरु, तालिम अनुभव, परिषद् दर्ता प्रमाण पत्र, समावेशिताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रअरु अनलाईन फारमको निर्दिष्ट स्थानमा अपलोड गरी कम्पानीको वेवसाईट वा मार्फत अनलाईन सिस्टम द्घारा दरखास्त दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस